११ जनालाई बोकेर उडेको एउटा हट  एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग  ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न  पुगे। न्युजिल्यान्डमा ५० वर्षपछि यस्तो प्रकृतिको दुर्घटना भएको हो।  दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै  दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।
 
No comments:
Post a Comment