एमाले अध्यक्ष झलनाथ खनालले सरकारकै किचलोका कारण शान्ति र  संविधानको काम रोकिएको बताउँदै तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुको  विकल्प नरहेको बताएका छन्। 'अबको समस्या प्रधानमन्त्रीको राजीनामा मात्र  हो', प्रेस चौतारी दाङले गरेको कार्यक्रममा उनले भने- 'गाँठो फुकाउन  राजीनामा दिएर सहमतिको सरकारको बाटो खुल्ला गरिदिनुपर्छ।'    
 
No comments:
Post a Comment